काठमाडौं : फागुन २१ का लागि तय गरिएको प्रतिनिधि सभाको निर्वाचन विषयमा प्रधानमन्त्री सुशीला कार्कीले सकारात्मक पहल थालेकी छन् । समयमै निर्वाचन गर्न सबै पक्षको सकारात्मक सहयोगको अपेक्षा गर्दै प्रधानमन्त्री कार्कीले राजनीतिक तवरबाटै चुनावको तयारी गरिरहँदा निवर्तमान प्रधानमन्त्रीसमेत रहेका नेकपा ...