२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

कांग्रेसले दियो रवि लामिछाने, केपी ओली र प्रचण्डलाई महाधिवेशनको निम्तो

Nada
२०८३ असोज १० गते १५:३८
Shares
कांग्रेसले दियो रवि लामिछाने, केपी ओली र प्रचण्डलाई महाधिवेशनको निम्तो

काठमाडौँ : नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन तीन प्रमुख दलका शीर्ष नेताहरूलाई निम्ता दिएको छ ।

ncell

कांग्रेसले प्रमुख सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निम्ता दिएको हो ।

सम्बन्धित खबर