काठमाडौं : अघिल्लो वर्षको जेनजी आन्दोलन पुराना राजनीतिक दलहरूका लागि सबैभन्दा बढी घातक देखियो । करिब आठ दशकदेखि क्रियाशील राजनीतिक दलहरू भदौ २३ र २४ को आन्दोलनबाट विस्थापितजस्तै बनेका छन् ।
पुनर्स्थापनाको चुनौतीमै रहेका नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, ...