काठमाडौं : बुधबार प्रतिनिधि सभाबाट नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव पारित गर्ने कार्यसूची थियो ।
सभामुख देवराज घिमिरेले समय दिएपछि सभामा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले ‘यसमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत ...