काठमाडौं : बितेका दुई दशकयता तराई–मधेशलाई आफ्नो मुख्य आधारभूमि बनाएर क्षेत्रीय शक्तिका रूपमा रहेका मधेशकेन्द्रित दलहरू यसपटकको निर्वाचनमा एकैपटक बढारिएका छन् ।
मधेशको राजनीतिका प्रभावशाली दलहरू उपेन्द्र यादव नेतृत्वको जसपा, महन्थ ठाकुरको लोसपा, राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टी नेपाल, सिके राउत ...