२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

रास्वपा सभापति लामिछानेले आज संसदमा सम्बोधन गर्ने

Nada
२०८३ भदौ २४ गते ११:२८
Shares
रास्वपा सभापति लामिछानेले आज संसदमा सम्बोधन गर्ने

काठमाडौँ : प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् ।

ncell

सभापति लामिछानेले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण प्रभावितको खोजी, उद्धार, पुनर्स्थापना, राहत वितरण लगायतका विषयमा सम्बोधन गर्ने बुझिएको छ ।

 प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्ने कार्यसूची छ । 

ताजा खबर

सम्बन्धित खबर