काठमाडौं : नेकपा एमालेको दोस्रो विधान महाधिवेशन सकिएको छ । महाधिवेशन सकिँदै गर्दा विधान महाधिवेशन प्रतिनिधिहरूले अध्यक्ष केपी शर्मा ओलीको चाहनाबमोजिमका निर्णय अनुमोदन गरेका छन् ।
महधिवेशनअन्तर्गत बन्दसत्रमा गत शुक्रबार अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन, महासचिव शंकर ...