काठमााडौँ– जेनजी समूहका संयोजक अमित खनालले सोमबारको प्रदर्शनमा राजनीतिक घुसपैठले आन्दोलनलाई अराजक बनाएको प्रष्टीकरण दिएका छन् ।
मध्यान्हसँगको कुराकानीमा उनले आफूहरुले शान्तिपूर्ण आन्दोलन गरे पनि राजनीतिक समूहको प्रवेशपछि प्रदर्शन अराजक बनेको बताएका हुन् । ‘हाम्रो आन्दोलन पूर्ण रुपमा शान्तिपूर्ण हुने थियो, ...