जेनजी पुस्ताको विद्रोहपछिका तीन दिनसम्म राजधानी काठमाडौंलगायत देशका प्रमुख सहरहरुमा शान्तिसुरक्षाको स्थिति नाजुक छ । भाटभटेनीलगायत व्यापारिक कम्प्लेक्समा लुटपाट चलेकै छ । आन्दोलनकारीका नाममा अराजक समूहले जथाभावी झोसेका आगो निभिसकेको छैन । यस्तोमा शान्ति सुरक्षाको सम्पूर्ण जिम्मेवारी लिएको नेपाली सेनाले ...