काठमाडौं : भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै भएको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले दिल्लीमा ७०० भन्दा बढीलाई पक्राउ गरेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार जन्तरमन्तर क्षेत्रमा भएको प्रदर्शनबाट मात्रै ठूलो संख्यामा प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ ...