काठमाडौं : ज्यान मार्ने उद्योगमा दोषी ठहर भएसँगै पक्राउ परेका पूर्वमन्त्री एवं गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ) २०८१ कात्तिक २७ देखि डिल्लीबजार कारागार छन् । २०६१ सालमा चक्रे मिलन समूहमाथि आक्रमण गरेको अभियोगमा मुद्दा खेपेका उनलाई उच्च अदालत ...