काठमाडौं : एसियाली खेलकुदको २०औं संस्करण जापानको नागोया पालेमा मिजुहो एथलेटिक्स रंगशालामा भव्य समारोहबीच जापानका सम्राट नारु हितोले उद्घाटन गरे ।
उद्घाटन समारोहमा नेपालसहित सबै सहभागी टिमले मार्चपास गरेका थिए । सेभ दि मिसन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष विशाल श्रेष्ठको ...