२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Nada
२०८३ साउन २४ गते ११:५५
Shares
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ : नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ ।

ncell

प्रतितोला सुन ४ हजार ८ सय रुपैयाँले बढेर आज प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । 

आज प्रतितोला ६५ रुपैयाँले बढेर ५ हजार ६४५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ५८० रुपैयाँ कायम भएको थियो । 

ताजा खबर

सम्बन्धित खबर