२०८३ असोज ५ गते सोमवार / Sep 21 , 2026 , Monday
२०८३ असोज ५ गते सोमवार

ज्योति विकास बैंक र निओ मनि ट्रान्सफरबीच सम्झौता

Nada
२०८१ मंसिर १४ गते २१:११
Shares
ज्योति विकास बैंक र निओ मनि ट्रान्सफरबीच सम्झौता

काठमाडौं : ज्योति विकास बैंकले राष्ट्र बैंकबाट इजाजत प्राप्त निओ मनि ट्रान्सफरसँग नीतिगत साझेदारी गरेको छ । ग्राहकलाई सुगम र प्रभावकारी रेमिट्यान्स सेवाहरू प्रदान गर्ने उद्देश्यले सो सम्झौता गरिएको बैंकले जनाएको छ । 

ncell

यस सम्झौता अन्तर्गत विदेशबाट निओ मनी ट्रान्सफरमार्फत पठाइएको रेमिट्यान्स रकम ग्राहकहरुले अब ज्योति विकास बैंकका नेपालभरिकै विभिन्न शाखाहरु मार्फत् सजिलै प्राप्त गर्न सक्नेछन् । यो सहकार्यले रेमिट्यान्समा निर्भर रहने व्यक्तिहरू र परिवारहरूलाई छिटो, सुरक्षित, र सहज वित्तीय सेवाहरू सुनिश्चित गर्ने बैंकले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर