२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

Nada
२०८१ मंसिर २७ गते ११:४६
Shares
माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

काठमाडौँ : नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ । 

ncell

बैठकमा आसन्न केन्द्रिय समितिको बैठकको तयारीलगायत विषयमा छलफल हुने सचिव गणेश साहले जानकारी दिए । 

बैठकमा विधान संशोधन, नेताहरूको कार्य विभाजन, स्थानीय तहको निर्वाचनको समीक्षा र समसामयिक राजनीतिबारे छलफल हुने जनाइएको छ । 

ताजा खबर

सम्बन्धित खबर