२०८२ चैत १३ गते शुक्रवार / Mar 27 , 2026 , Friday
२०८२ चैत १३ गते शुक्रवार
Ads

शहीद दिवसको अवसरमा काठमाडौं महानगरले गर्‍यो प्रभातफेरी (तस्बिरहरू)

himalayanlife
२०८१ माघ १६ गते ११:४३
Shares
शहीद दिवसको अवसरमा काठमाडौं महानगरले गर्‍यो प्रभातफेरी (तस्बिरहरू)

काठमाडौंः काठमाडौं महानगरपालिकाले शहीद दिवसको अवसरमा प्रभातफेरीसहित शहीदको शालिकमा माल्यार्पण तथा स्मृति सभा आयोजना गरेको छ। 

महानगरले मंगलबार बिहान शान्ति बाटिकादेखि आयोजना गरेको प्रभातफेरी कार्यक्रम लैनचौरमा रहेको शहीद स्मारकमा पुगेर सभामा परिणत भएको हाे। 

तस्बिरहरू:

 

सम्बन्धित खबर