२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

 मन्त्रिपरिषद् बैठक सुरु

Nada
२०८१ चैत ४ गते १८:०५
Shares
 मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौंः मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को नियमित बैठक सुरु भएको हो ।

ncell

आजको बैठकले नेपाल प्रहरीको रिक्त प्रहरी महानिरीक्षक (आईजीपी) पदमा महानिरीक्षक नियुक्ति गर्ने सम्भावना रहेको छ ।


 

ताजा खबर

सम्बन्धित खबर