२०८३ मंसिर ४ गते शुक्रवार / Nov 20 , 2026 , Friday
२०८३ मंसिर ४ गते शुक्रवार

बालेन र मोदीबीच सोमबार भेटवार्ता हुँदै

Nada
२०८३ मंसिर ४ गते १२:११
Shares
बालेन र मोदीबीच सोमबार भेटवार्ता हुँदै

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह भारतको दुईदिने राजकीय भ्रमणका लागि आइतबार भारत जाने भएका छन् । भ्रमणका क्रममा उनले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार मङ्सिर ७ गते दुवै देशका प्रधानमन्त्रीबीच प्रतिनिधिमण्डलस्तरीय छलफल हुनेछ । भेटवार्तापछि दुवै प्रधानमन्त्रीले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्ने कार्यक्रमसमेत रहेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह भारत भ्रमणमा जान लागेका हुन् ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर