२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

आरआर क्याम्पसमा स्ववियु निर्वाचन चैत १६ गते हुने

Nada
२०८१ चैत ८ गते १५:४०
Shares
आरआर क्याम्पसमा स्ववियु निर्वाचन चैत १६ गते हुने


काठमाडौंः काठमाडौंको रत्नराज्य क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा आगामी चैत १६ गते हुने भएको छ ।

ncell

 चैत ५ गते गर्ने भनिएको निर्वाचनमाको अन्तिम समयमामा विद्यार्थीले क्याम्पसमा ताला लगाएका कारण निर्वाचन स्थगित भएको थियाे । आज बसेकाे सर्वदलीय बैठकले १६ गते निर्वाचन गर्ने निर्णय गरेको हो । आरआरमा ५ हजार १४६ मतदाता रहेका छन् । 

ताजा खबर

सम्बन्धित खबर