२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

बलात्कार आरोपमा पक्राउ

Nada
सत्यराज सिंह
२०८१ चैत ८ गते २२:०२
Shares
बलात्कार आरोपमा पक्राउ

बझाङ : बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले थलारा गाउँपालिका–४ का ६० वर्षीय गम्भिरे सार्कीलाई प्रकाउ गरेको छ । १६ वर्षीया बालिकालाई भदौ १५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले चैत ८ गते जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दिएपछि घरबाटै प्रकाउ गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए । 

ncell

पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत ८ गते स्वास्थ्य कार्यालय, बझाङमा गरिएको छ । चैत ८ गते नै जबरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता भएको छ ।
 

ताजा खबर

सम्बन्धित खबर