२०८१ चैत १३ गते बुधवार / Mar 26 , 2025 , Wednesday
२०८१ चैत १३ गते बुधवार
Ads

१५ चैतमा जनप्रदर्शन गर्ने राजावादीको घोषणा

draupadi film
मध्यान्ह
२०८१ चैत १२ गते १२:४६
१५ चैतमा जनप्रदर्शन गर्ने राजावादीको घोषणा

काठमाडौंः राजावादीहरुले चैत १५ गते जनप्रदर्शन गर्ने घोषणा गरेका छन् । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले मंगलबार एक विज्ञप्ति जारी गर्दै चैत १५ गते राजधानीमा जनप्रदर्शन गर्ने घोषणा गरेको हो । 

विज्ञप्तिमार्फत जनप्रदर्शनमा सम्पूर्ण राजसंस्थावादी, हिन्दू अधिराज्यवादी तथा सङ्घीयता विरोधी आम सर्वसाधारण, राजनीतिक पार्टी र समूहहरूलाई साथ, सहयोग र समर्थनका लागि आह्वान गरिएको छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise