२०८१ चैत १३ गते बुधवार / Mar 26 , 2025 , Wednesday
२०८१ चैत १३ गते बुधवार
Ads

कुलमानलाई बर्खास्त गरेको विरोधमा प्रदर्शन, प्रहरीसँग धकेलाधकेल (तस्बिरहरू)

draupadi film
मध्यान्ह
२०८१ चैत १२ गते १५:२०
कुलमानलाई बर्खास्त गरेको विरोधमा प्रदर्शन, प्रहरीसँग धकेलाधकेल (तस्बिरहरू)

काठमाडौंः नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा प्रदर्शन थालिएको छ ।

काठमाडौंको माइतीघर मण्डलामा कुलमानका समर्थकहरू प्रदर्शन गरेका हुन् । उनीहरुले ‘उज्यालो नेपाल जिन्दावाद। अध्यारो सरकार मुर्दावाद’, ‘भ्रष्ट सरकार खारेज गरौं’, ‘देशलाई अध्यारोतर्फ धकेल्न पाइँदैन, कुलमानलाई हटाउन पाइँदैन’, लगायतका नारा लगाएका छन् ।

माइतीघर मण्डलाबाट प्रदर्शन गर्दै उनीहरु नयाँ बानेश्वर चोकसम्म पुगेका थिए । बानेश्वरको निषेधित क्षेत्र तोड्न खोज्ने क्रममा प्रहरीसँग धकेलाधकेल पनि भएको छ । 

तस्बिरहरू:

ADV

सम्बन्धित खबर

Advertise