२०८२ चैत ११ गते बुधवार / Mar 25 , 2026 , Wednesday
२०८२ चैत ११ गते बुधवार
Ads

इटहरीको सेन्टर प्लाजामा आगलागी : १६ जनाको उद्धार

himalayanlife
२०८१ चैत १३ गते १२:५०
Shares
इटहरीको सेन्टर प्लाजामा आगलागी : १६ जनाको उद्धार

 सुनसरीः सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित मुख्य चोकमा रहेको सेन्टर प्लाजामा आगलागी हुँदा फसेमा १६ जनाको उद्धार गरिएको छ ।

विहान करिब ९ः३० बजे भवनको पाँचौँ तलामा लागेको लागोका कारण माथिल्लो तलामा रहेका मानिसहरु फसेका थिए । फसेका मानिसलाई डोरीको सहायताबाट बाहिर ल्याइएको हो । 

नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसहित स्थानीय बासिन्दा उद्धार कार्यमा जुटिरहेका छन् ।


 

ताजा खबर

सम्बन्धित खबर