२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

प्रतिनिधिसभा बैठक ३ बजेका लागि सारियाे

Nada
२०८१ चैत १३ गते १४:४३
Shares
प्रतिनिधिसभा बैठक ३ बजेका लागि सारियाे

काठमाडौंः विपक्षी दलका सांसदहरूको विरोधपछि स्थगित भएको प्रतिनिधि सभा बैठक ३ बजे बस्ने तय भएको छ ।

ncell

बिहान ११ बजे बोलाइएको बैठक विरोधका कारण आधा घण्टाका लागि स्थगन भएको थियो । बैठक समयमै सुरु हुन नसकेपछि पुनः सूचना टाँस गरी ३ बजेका लागि सारिएको हो ।  

ताजा खबर

सम्बन्धित खबर