२०८१ चैत १७ गते आइतवार / Mar 30 , 2025 , Sunday
२०८१ चैत १७ गते आइतवार
Ads

प्रतिपक्षको विरोध कायमै, राष्ट्रियसभा बैठक १ घण्टाका लागि स्थगित

draupadi film
मध्यान्ह
२०८१ चैत १४ गते १२:४४
प्रतिपक्षको विरोध कायमै, राष्ट्रियसभा बैठक १ घण्टाका लागि स्थगित

काठमाडौंः प्रतिपक्षको विरोधले राष्ट्रियसभा बैठक १ घण्टाका लागि स्थगित भएको छ ।

प्रतिपक्षी दलहरूले आज पनि राष्ट्रिय सभा बैठकमा अवरोध गरेका छन् । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विषयमा प्रधानमन्त्रीको जवाफ माग गर्दै प्रतिपक्षी दलहरू बिहीबार पनि बैठक अवरोध गरेका हुन् । 

बुधबारको बैठक पनि सोही कारणले स्थगित भएको थियो ।  

ADV

सम्बन्धित खबर

Advertise