२०८१ चैत २० गते बुधवार / Apr 02 , 2025 , Wednesday
२०८१ चैत २० गते बुधवार
Ads

एसईईका परीक्षार्थीलाई काठमाडौँ महानगरले गन्तव्यमा पुर्‍याइदिने

draupadi film
मध्यान्ह
२०८१ चैत १५ गते १०:०९
एसईईका परीक्षार्थीलाई काठमाडौँ महानगरले गन्तव्यमा पुर्‍याइदिने

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले माध्यामिक शिक्षा परीक्षा (एसईई) दिने परीक्षाका लागि सवारी साधनको व्यवस्था गर्ने भएको छ ।

परीक्षा दिएर फर्किने क्रममा सवारी साधन उपलब्ध नभए विद्यार्थीलाई गन्तव्यमा पुर्‍याउन महानगरपालिकाले सवारी साधनको व्यवस्था गर्ने भएको हो ।

आज गणतन्त्रवादी र राजावादीको प्रदर्शनले यातायात सेवा प्रभावित हुनसक्ने भन्दै यस्तो गरेको हो ।

सम्पर्क व्यक्ति र स्थान

न.प्र.उ दिनेशकुमार अर्याल ९८५१०६८०९६ (बानेश्वर)

न.प्र.उ मनोज प्रसाद लामिछाने ९८५१०९३१७६ (रत्नपार्क)

न.प्र.ना उ पूर्णचन्द्र भट्ट ९८५१२३३६३३  (नयाँ बसपार्क)

न.प्र.नि प्रकाश पण्डित ९८५१०५६३४६ (टेकु)

हटलाइन : ०१५९०१७६४

ADV

सम्बन्धित खबर

Advertise