२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

कोटेश्वरको भाटभटेनीमा तोडफोड र लुटपाट

Nada
२०८१ चैत १५ गते १६:१७
Shares
कोटेश्वरको भाटभटेनीमा तोडफोड र लुटपाट

काटमाठौंः राजावादी प्रदर्शनकारीहरुले कोटेश्वरको भाटभटेनीमा तोडफोड र लुटपाट गरेका छन् । 

ncell

प्रदर्शन बिथोलिएपछि कोटेश्वर पुगेको एक समूहले भाटभटेनी सुपरस्टोरमा तोडफोडका साथै लुटपाट गरेको हो । 

प्रदर्शनकारीहरुले लुटपाट गर्दै सामान बाहिर निकालेर आगजनी समेत गरेका थिए । 

प्रदर्शनकारीहरुले सुपरस्टोर भवनका सिसा फुटाएका छन् भने तरकारीहरू जथाभावी फालिदिएका छन् ।

ताजा खबर

सम्बन्धित खबर