२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

अन्नपूर्ण पोष्टको कार्यालयमा आगजनी

Nada
२०८१ चैत १५ गते १६:२६
Shares
अन्नपूर्ण पोष्टको कार्यालयमा आगजनी

काठमाडौंः राजावादी प्रदर्शनकारीहरुले अन्नपूर्ण पोष्टको कार्यालयमा आगजनी गरेका छन् । उनीहरुले तीनकुनेस्थित अन्नपूर्ण पोष्टको कार्यालयमा आगजनी गरेका हुन् ।

ncell

आगजनीको अघि प्रदर्शनकारीले त्यहाँ ढुंगामुढा प्रहार गरेका थिए। ढुंगामुढाबाट कार्यालय तोडफोड भएको छ । प्रदर्शनकारीहरुले कान्तिपुरकाे कार्यालयमा पनि ढुंगामुढा गरेका हुन् । 

ताजा खबर

सम्बन्धित खबर