२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

Nada
२०८१ चैत १७ गते १३:३४
Shares
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं : प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

ncell

१ बजे सुरु भएको बैठकमा विपक्षीहरूले कुलमानलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विषयमा प्रधानमन्त्रीको जवाफ माग गर्दै नारावाजी गरेका थिए । 

विपक्षी दलहरूले संसद अवरुद्ध पारेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो ।

आजको प्रतिनिधि सभा बैठकको लाइभ फिड समेत संसद सचिवालयले दिएको थिएन ।

ताजा खबर

सम्बन्धित खबर