२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

रवीन्द्र मिश्रलाई म्याद थपका लागि अदालत लगियो

Nada
२०८१ चैत १७ गते १७:३४
Shares
रवीन्द्र मिश्रलाई म्याद थपका लागि अदालत लगियो

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित केहीलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको छ ।

ncell

तीनकुनेमा राजावादी आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटका घटनामा पक्राउ परेका राप्रपा नेता रवीन्द्र मिश्र र धवल शमशेर जबरालगायतलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको हो ।

उनीहरुलाई सरकारी वकिलको कार्यालय लगिएको थियो । त्यसपछि अदालत उपस्थित गराइएको हो ।

ताजा खबर

सम्बन्धित खबर