२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

कुलमान र हितेन्द्रको रिटमा सुनुवाइ सकियो, आजै आदेश आउने

Nada
२०८१ चैत २१ गते १६:२०
Shares
कुलमान र हितेन्द्रको रिटमा सुनुवाइ सकियो, आजै आदेश आउने

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ र नवनियुक्त हितेन्द्रदेव शाक्यको रिटको सुनुवाइ सकिएको छ।

ncell

न्यायाधीश कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा तीन दिनदेखि निरन्तर सुनुवाइ भइरहेको यो रिटको सुनुवाइ बिहीबार सकिएको हो । यी दुवै रिटमा आजै आदेश आउने बताइएको छ ।

घिसिङले आफ्नो पदाधिकार बाँकी छँदै सरकारले बदनियतपूर्वक हटाएको भन्दै थमौतीको अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका हुन् ।

यता शाक्यले भने यसअघि आफूलाई गैरकानुनी रूपमा हटाइएको भन्दै चार वर्षको पारिश्रमिक माग गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर