२०८२ चैत १० गते मङ्गलवार / Mar 24 , 2026 , Tuesday
२०८२ चैत १० गते मङ्गलवार
Ads

रवि लामिछाने कारागार चलान

himalayanlife
२०८१ चैत २५ गते ११:४६
Shares
रवि लामिछाने कारागार चलान

काठमाडौंः  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कारागार चलान गरिएको छ ।

बुटवलको सुप्रिम सहकारी प्रकरणमाको मुद्दामा पक्राउ परेका लामिछानेलाई भैरहवा कारागार चलान गरिएको हो ।  

अदालतको फैसला नआउन्जेल उनी सोही कारगारमा रहने छन् । न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले गत शुक्रबार सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि उनलाई थुनामा पठाउन आदेश दिएका थिए । साेही राति लामिछानेलाई उनकै निवास काठमाडौंबाट पक्राउ गरिएको थियो । 

सम्बन्धित खबर