२०८२ असार ३ गते मङ्गलवार / Jun 17 , 2025 , Tuesday
२०८२ असार ३ गते मङ्गलवार
Ads

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

shivam cement
मध्यान्ह
२०८१ चैत २६ गते १०:५१
सुनको मूल्य घट्यो, चाँदीको स्थिर

काठमाडौँ : नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । 

आज सुन तोलामा चार सय रुपैयाँले घटेर १ लाख ७३ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

सोमबार सुन प्रतितोला १ लाख ७३ हजार ८०० रुपैयाँ कायम भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार तोलामा १ हजार ८३० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ  । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise