२०८२ चैत १० गते मङ्गलवार / Mar 24 , 2026 , Tuesday
२०८२ चैत १० गते मङ्गलवार
Ads

२ दिनमै उप्कियो कालोपत्रे

himalayanlife
प्रचण्ड खत्री
२०८१ चैत २७ गते ११:५२
Shares
२ दिनमै उप्कियो कालोपत्रे

रुकुम पश्चिम : रुकुम पश्चिमको मुसिकोट नगरपालिकाको माछमीदेखि बाँफिकोट गाउँपालिकाको गाराघाट, छिनखेत हुँदै नाउँला स्कुलसम्मको सडक पिचको काम धमाधम भइरहेको छ । छिनखेतबाट सडक केही दिनका लागि बन्द गरेर काम भइरहेको छ ।

तर सडक पिच भएको २ दिनमै  कालोपत्रे उप्किएको पाइएको छ । ठेकेदार कम्पनीले गुणस्तरीय सामग्री प्रयोग नगरेकाले कालोपत्रे २ दिनमै उप्किएको स्थानीयहरू बताउँछन् ।

पूर्वाधार विकास कार्यलयमार्फत हिमालय गौरीशंकर कन्स्ट्रक्सन काठमाडौंले कामको जिम्मा लिएको छ । पिच गरेको २ दिनमै कालोपत्रे उप्किएपछि अहिले ठेकेदार कम्पनकीको चौतर्फी विरोध भइरहेको छ ।

सम्बन्धित खबर