२०८२ चैत १० गते मङ्गलवार / Mar 24 , 2026 , Tuesday
२०८२ चैत १० गते मङ्गलवार
Ads

दुलेगौडा-हर्कपुर मार्ग धमाधम कालोपत्र गरिँदै

himalayanlife
२०८१ चैत २८ गते १०:३९
Shares
दुलेगौडा-हर्कपुर मार्ग धमाधम कालोपत्र गरिँदै

तनहुँ : शुक्लागण्डकी नगरपालिका-४ दुलेगौडा हर्कपुर मोटर मार्गअन्तर्गत बेसारे गौडा खण्डमा ट्रयाक खुलेको ३१ वर्षपछि कालोपत्र गर्न थालिएको छ । शुक्लागण्डकी नगरपालिकाले रु. दुई करोड दुई लाख छुट्याएर सडक कालोपत्र गर्न थालेको हो ।

शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले पहिलो चरणमा आठ सय मिटर कालोपत्र र दुई सय मिटर ढलान गरिने जानकारी बताए । नगर क्षेत्रका सडक क्रमशः स्तरोन्नति गरिने उनले बताए ।

सम्बन्धित खबर