२०८३ कार्तिक १७ गते मङ्गलवार / Nov 03 , 2026 , Tuesday
२०८३ कार्तिक १७ गते मङ्गलवार

त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत

Nada
२०८१ चैत २८ गते १५:३३
Shares
त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत

काठमाडौं : त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालको राजीनामा स्वीकृत भएको छ । कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपति बरालको राजीनामा स्वीकृत गरेका हुन् ।

बरालको राजीनामा बिहीबार स्वीकृत भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । राजीनामा बुझाएको १२ दिनपछि बरालको राजीनामा स्वीकृत भएको हो ।

उपकुलपति बरालले स्वास्थ्यको कारण देखाउँदै केही दिनअघि राजीनामा दिएका थिए ।

laxmi recruitement

ताजा खबर

सम्बन्धित खबर