२०८२ असार २ गते सोमवार / Jun 16 , 2025 , Monday
२०८२ असार २ गते सोमवार
Ads

नेपाल पत्रकार मञ्चको सातौं महाधिवेशन सुरु 

shivam cement
मध्यान्ह
२०८१ चैत ३० गते १२:५७
नेपाल पत्रकार मञ्चको सातौं महाधिवेशन सुरु 

काठमाडौँ : नेपाल पत्रकार मञ्चको महाधिवेशन सुरु भएको छ । मञ्चको सातौं महाधिवेशन शनिबार ललितपुरमा सुरु भएको हो । 

नेपाल पत्रकार महासंघको एशोसिएट संस्थाको रुपमा रहेको मञ्चमा विभिन्न सञ्चार माध्यममा क्रियाशील पत्रकारहरू सदस्यका रुपमा रहेका छन् ।

मञ्चले महाधिवेशनसँगै सम्मान तथा पुरस्कार वितरणको कार्यक्रम पनि राखेको छ । 


 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise