२०८२ चैत १० गते मङ्गलवार / Mar 24 , 2026 , Tuesday
२०८२ चैत १० गते मङ्गलवार
Ads

पूर्वप्रहरी महानिरीक्षक राणाको निधन

himalayanlife
२०८१ चैत ३१ गते ०८:३७
Shares
पूर्वप्रहरी महानिरीक्षक राणाको निधन

काठमाडौँ : पूर्वप्रहरी महानिरीक्षक प्रदीप शम्शेर राणा ७८ वर्षको उमेरमा निधन भएको छ । उनको गए राति नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

राणाको पशुपति आर्यघाटमा आजै ११ बजे अन्त्येष्टि गरिने छ । उनी २०५७ असोज महिनादेखि २०५९ पुससम्म प्रहरी महानिरीक्षक बनका थिए । 

ताजा खबर

सम्बन्धित खबर