२०८२ वैशाख २ गते मङ्गलवार / Apr 15 , 2025 , Tuesday
२०८२ वैशाख २ गते मङ्गलवार
Ads

वीरगञ्जमा कर्फ्यूको अवधि थपियो

draupadi film
मध्यान्ह
२०८१ चैत ३१ गते १२:०७
वीरगञ्जमा कर्फ्यूको अवधि थपियो

वीरगञ्ज : जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न वीरगञ्ज महानगरपालिका र वरपरका क्षेत्रमा निषेधाज्ञा (कर्फ्यू)को समय बढाएको छ । 

आज मध्याह्न १२ः०० बजेसम्मका लागि जारी भएको निषेधाज्ञाको समय बढाएर भरे मध्यरात १२ः०० बजेसम्म निषेधाज्ञा जारी गरिएको हो ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले शनिबार साँझ ७ः३० बजेदेखि आइतबार १२ः०० बजेसम्मका लागि जारी भएको कफ्र्युको समय आज राति १२ः०० बजेसम्मका लागि बढाएको जानकारी दिए । 

ADV

सम्बन्धित खबर

Advertise