२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

नेपाल फाइनलमा पराजित, कुवेतले जित्यो उपाधि

shivam cement
२०८१ चैत ३१ गते १४:४९
Shares
नेपाल फाइनलमा पराजित, कुवेतले जित्यो उपाधि

काठमाडौं : नेपाल हङकङ टी-२०आई सिरिजको फाइनलमा कुवेतसँग ३ रनले पराजित भएको छ । योसँगै कुवेत हङकङ टी-२०आई सिरिजको उपाधि जित्न सफल भयो ।

आइतबार भएको फाइनल खेलमा कुवेतले प्रस्तुत गरेको १७५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १९.३ ओभरमा सबै विकेट गुमाएर १७१ रनमात्र बनाउन सक्यो ।

ताजा खबर

सम्बन्धित खबर