२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

६ डीआईजी एआईजीमा बढुवा सिफारिस

Nada
२०८२ वैशाख ४ गते १७:२४
Shares
६ डीआईजी एआईजीमा बढुवा सिफारिस

काठमाडौं : गृह मन्त्रालयले नेपाल प्रहरीका ६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरेको छ ।

ncell

बिहीबार बसेको बढुवा समितिको बैठकले ६ जनालाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।  

बढुवा सिफारिस सूचीको पहिलो नम्बरमा चन्द्रकुवेर खापुङ रहेका छन् ।

त्यसपछि क्रमश: लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा. मनोजकुमार केसी बढुवा सिफारिसमा परेका छन् ।

सम्बन्धित खबर