२०८२ चैत १० गते मङ्गलवार / Mar 24 , 2026 , Tuesday
२०८२ चैत १० गते मङ्गलवार
Ads

धवलशमशेरलाई रिहा गर्ने तयारी 

shivam cement
२०८२ वैशाख ५ गते १५:०७
Shares
धवलशमशेरलाई रिहा गर्ने तयारी 

काठमाडौंः धवलशमशेर राणालाई रिहा गर्ने तयारी भएको छ । गत चैत १५ गते तीनकुने घटनामा पक्राउ परेका राप्रपाका महामन्त्री राणालाई सरकारी वकिलको कार्यालय काठमाडौंले जिल्ला प्रहरी परिसर काठमाडौंको सिफारिसमा रिहा गर्न लागेको हो । 

क्यान्सरका बिरामी रहेका राणा नियमित फलोअपका लागि भारत जानुपर्ने भएकाले उनलाई हाजिर जमानीमा रिहा गर्न लागिएको हो । रिहाइका लागि उनको बयान पूरा भइसकेको छ ।


 

सम्बन्धित खबर