२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

प्रधानमन्त्रीको नेतृत्वमा उच्चस्तरीय सुशासन आयोग गठन

Nada
२०८२ वैशाख ८ गते २०:४१
Shares
प्रधानमन्त्रीको नेतृत्वमा उच्चस्तरीय सुशासन आयोग गठन

काठमाडौं : सरकारले उच्चस्तरीय सुशासन आयोग गठन गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा आयोग गठन गरेको हो ।

ncell

निजी क्षेत्रको समेत प्रतिनिधित्व रहने उच्च स्तरीय सुशासन आयोग १५ सदस्यीय हुनेछ। आयोगमा निजी क्षेत्रसहित गृह मन्त्रालय, अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, लोक सेवा आयोग, योजना आयोगलगायत निकायका अधिकारीहरू सदस्य रहनेछन् ।

सम्बन्धित खबर