२०८२ चैत १० गते मङ्गलवार / Mar 24 , 2026 , Tuesday
२०८२ चैत १० गते मङ्गलवार
Ads

रघुजी पन्त शिक्षामन्त्री बन्दै

shivam cement
२०८२ वैशाख १० गते १७:४३
Shares
रघुजी पन्त शिक्षामन्त्री बन्दै

काठमाडौं : नेकपा एमालेका सांसद रघुजी पन्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पन्तलाई शिक्षामन्त्री बनाउने तयारी गरेका हुन् ।

शिक्षक आन्दोलन चर्किँदै गएपछि सोमबार विद्या भट्टराईले पदबाट राजीनामा दिएपछि रिक्त रहेको शिक्षामन्त्रीमा पन्तलाई जिम्मेवारी दिने तयारी भएको स्रोतको भनाइ छ ।

गत ८ वैशाखमा विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएकी थिइन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

सम्बन्धित खबर