२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

सुनचाँदीको मूल्य घट्यो 

Nada
२०८२ वैशाख १५ गते ११:१२
Shares
सुनचाँदीको मूल्य घट्यो 

काठमाडौंः सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य आज तोलामा १ हजार ४०० रुपैयाँ घटेको हो ।

ncell

आइतबार १ लाख ८९ हजार ७०० रुपैयाँमा कारोवार भएको छापावाला सुन आज १ लाख ८८ हजार ३०० रुपैयाँमा कारोवार भइरहेको छ । 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार  २० रुपैयाँले घटेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको हो ।
 

सम्बन्धित खबर