२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

आगामी आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६१ खर्ब पुग्ने अनुमान, आर्थिक वृद्धि ४.६१ प्रतिशत

Nada
२०८२ वैशाख १७ गते १५:४९
Shares
आगामी आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६१ खर्ब पुग्ने अनुमान, आर्थिक वृद्धि ४.६१ प्रतिशत

काठमाडौंः चालू आर्थिक वर्ष २०८१८२ मा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

ncell

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक वर्ष ०८१/८२ को राष्ट्रिय लेखा अनुमान सार्वजनिक हो । 

कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा अर्थतन्त्रको आकार ५७  खर्ब ९ अर्ब रहेको संशोधित अनुमान तथा आर्थिक वर्ष २०७९/८० मा अर्थतन्त्रको आकार ५३ खर्ब ६७ अर्ब रहेको विवरण समेत सार्वजनिक गरेको छ । 

यस्तै, चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४ दशमलव ६१ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ ।

सम्बन्धित खबर