२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

ऊर्जा राज्यमन्त्रीमा खमबहादुर गर्बुजा नियुक्त

Nada
२०८२ वैशाख १७ गते १९:०३
Shares
ऊर्जा राज्यमन्त्रीमा खमबहादुर गर्बुजा नियुक्त

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजा नियुक्त भएका छ्न् । 

ncell

बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम गर्बुजालाई राज्यमन्त्री पदमा नियुक्त गरेका हुन् । 

उनी म्यादीबाट निर्वाचित नेपाली कांग्रेसका सांसद् हुन् । गर्बुजा नेपाली कांग्रेस म्याग्दीका सभापति समेत हुन् । 

यसअघि १० वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्णबहादुर तामाङलाई राज्यमन्त्रीबाट बर्खास्त गरेका थिए ।

सम्बन्धित खबर