२०८२ वैशाख १८ गते बिहिवार / May 01 , 2025 , Thursday
२०८२ वैशाख १८ गते बिहिवार
Ads

लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सले जित्यो मोस्ट प्रोमिशिङ पार्टनर पुरस्कार

मध्यान्ह
२०८२ वैशाख १७ गते २१:३४
लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सले जित्यो मोस्ट प्रोमिशिङ पार्टनर पुरस्कार

काठमाडौं : नेपालका लागि काइयी मोटर्सको आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटी प्रालि र जीओ अटोमोबाइल्स प्रालिलाई चीनको यिबिनमा आयोजित काइयी अटो ग्लोबल बिजनेस सम्मेलन २०२५ मा संयुक्त रूपमा ‘मोस्ट प्रोमिसिग पार्टनर’ पुरस्कारबाट सम्मानित गरिएको छ ।

यो पुरस्कारले लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सलाई नेटवर्कभरिका ५० क्षेत्रीय वितरकहरूमध्ये उत्कृष्ट प्रदर्शन गर्ने वितरकहरूमा उभ्याएको छ ।

सो सम्मानले लक्ष्मी ई–मोबिलिटी र जीओ अटोमोबाइल्सको नेपाली बजारमा काइयी सवारी साधनहरूलाई ग्राहकसम्म पुर्याउने र प्रवर्द्धन गर्ने उत्कृष्ट प्रयासप्रतिको प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको कम्पनीले जनाएका छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर