२०८२ कार्तिक १३ गते बिहिवार / Oct 30 , 2025 , Thursday
२०८२ कार्तिक १३ गते बिहिवार
Ads

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

shivam cement
२०८२ वैशाख १९ गते ११:१९
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको हो । 

बिहीबार पनि सुनको मूल्य सोही मूल्यमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर एक हजार ९३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise