२०८३ कार्तिक १६ गते सोमवार / Nov 02 , 2026 , Monday
२०८३ कार्तिक १६ गते सोमवार

सहकारी ऋण असुली न्यायाधीकरण स्थापना गरिने

Nada
२०८२ वैशाख १९ गते १५:४३
Shares
सहकारी ऋण असुली न्यायाधीकरण स्थापना गरिने

काठमाडौं : सरकारले सहकारी ऋण असुली न्यायाधिकरण स्थापना गर्ने भएको छ । सहकारीको ऋण असुलीमा आएको समस्या समाधान गर्न यस्तो न्यायाधिकरण बनाइने भएको हो ।

हाल बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण असुली गर्न छुट्टै न्यायाधिकरण सञ्चालनमा रहेको छ । सोही तबरले सहकारीका लागि छुट्टै न्यायाधिकरण बनाइने भएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो उद्घोष गरेका हुन् ।

ताजा खबर

सम्बन्धित खबर